2026-06-25
नयाँ सदस्यता खुला छ - आजै सदस्य बन्नुहोस ...
📢 नयाँ सदस्यता खुला छ!
आप्रवासी श्रमिक सञ्जाल मा नयाँ सदस्यता खुला गरिएको छ।
विदेशबाट फर्किएका तथा वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्तिहरूलाई सञ्जालमा आबद्ध भई आफ्नो हक, हित, सीप विकास तथा अवसरसँग जोडिन हार्दिक अनुरोध गर्दछौं।
👉 आजै सदस्य बन्नुहोस्।
🤝 संगठित बनौं • सशक्त बनौं • आत्मनिर्भर बनौं।