RMW Network

आप्रवासी श्रमिक सञ्जाल मेचीनगर

आप्रवासी श्रमिक सञ्जाल मेचीनगर भनेको विदेशबाट फर्किएका श्रमिकहरूलाई एकीकृत गरी उनीहरूको सीप र अनुभव प्रयोग गर्दै रोजगारी, उद्यमशीलता र अधिकार संरक्षणमा सहयोग गर्ने संस्था हो।

Join With Community

Why you should join us

कार्यक्रमहरूमा सहभागी हुनुहोस

सञ्जालको कार्यक्रममा सहभागी हुदा नयाँ जानकारी, सीप र अवसरहरू प्राप्त गर्न सकिन्छ । यसले अरूसँग चिनजान बढाउन, अनुभव साटासाट गर्न र आफ्नो व्यक्तिगत तथा व्यावसायिक विकासमा सहयोग पुर्‍याउँछ ।

आफ्नो करियर अगाडि बढाउनुहोस

सञ्जालका कार्यक्रम, तालिम र सहकार्यमार्फत नयाँ सीप सिक्दै अवसरहरू खोज्न सकिन्छ। यसले रोजगारी र उद्यमशीलतामा अघि बढ्न मद्दत पुर्‍याउँछ ।

आफ्ना साथीहरूसँग पुनः जोडिनुहोस

सञ्जालमार्फत पुराना साथीहरूसँग फेरि सम्पर्कमा आउन, अनुभव साट्न र सम्बन्ध अझ बलियो बनाउन सकिन्छ ।

About Us

आप्रवासी श्रमिक सञ्जाल मेचीनगर


    - विदेशबाट फर्किएका श्रमिकहरूको अनुभव, सीप र ज्ञानलाई उपयोग गर्नु

    - रोजगारी, उद्यमशीलता र आत्मनिर्भर बन्न सहयोग गर्नु

    - आप्रवासी श्रमिकहरूको हक–अधिकारको संरक्षण र आवाज उठाउनु

    - स्थानीय स्तरमा अवसर सिर्जना गर्दै आर्थिक अवस्था सुधार गर्न मद्दत गर्नु

    - विभिन्न तालिम, कार्यक्रम र सहकार्य मार्फत समुदायलाई सशक्त बनाउनु

    Stories

    Our Stories

    Your network around the globe.

    Connect alumni with mentors or coaches who can offer them guidance, advice, or feedback on their personal or professional goals, They can also help them expand their network.

    Join Community

    0

    Member

    1

    Department's

    1

    Sessions

    New Alumni

    Recent Join Alumni

    Returnee Migrants Worker Network (Sanjaal) leverages the experiences, skills, and initiatives of returnee migrants and supporters to advise, guide, advocate for, and support the community, helping members rebuild livelihoods, share opportunities, and strengthen collective growth.

    Gallery

    Image Gallery

    The Alumni Association leverages the resources, talents, and initiatives of alumni and friends to advise.

    Alumni Blogs

    News & Views from our community.

    Explore news, views and perspectives from us and your alumni community.

    Subscribe Our Newsletter